कस्तो छ रामचन्द्र पौडेल उम्मेदवार रहेको तनहुँ–१ को मतपत्र ?
शुक्रबार, ०४ कात्तिक २०७९, १२ : ०२
कांग्रेस नेता रामचन्द्र पौडेल उम्मेदवार रहेको तनहुँ १ को मतपत्रमा १५ वटा चुनाव चिह्न रहेको छ । निर्वाचन आयोगका अनुसार राजनीतिक दल र स्वतन्त्रसहितको १५ वटा चुनाव चिह्न मतपत्रमा समेटिएको हो ।
जसअनुसार एमालेको चुनाव चिह्न पहिलो नम्बरमा छ भने अन्तिम ट्राफिक प्रहरी भएको स्वतन्त्रको चिह्न रहेको छ । यसैगरी क्षेत्र नम्बर २ को मतपत्रमा १० चुनाव चिह्न रहेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण