बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक छ : राष्ट्रपति पौडेल

सुनसरी । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताएका छन्। सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुदघाटन समारोहलाई...