नवौं राष्ट्रिय खेलकुदमा देशले एक होनहार खेलाडी गुमायो : प्रचण्ड
शुक्रबार, ०४ कात्तिक २०७९, १५ : २०
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ दुर्घटनाले दुखित बनाएको बताएका छन् ।
शुक्रबार पोखरामा आयोजित गठबन्धनको कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन आएका उनले प्याराग्लाइडिङ पाइलट निसिमको निधनले स्तब्ध बनाएको सुनाए ।
‘प्रतियोगितमा देशका होनहार खेलाडी निसिम थापाको निधनले दुखित बनाएको छ । म उहाँप्रति श्रद्धा सुमन प्रकट गर्दै, परिवार खेलाडीप्रति समावेदन प्रकट गर्न चाहन्छु,’ प्रचण्डले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
-
राताेपाटीकर्मी आचार्यसहित चार पत्रकार पुरस्कृत हुने
-
गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, तत्काल भारत नलगिने
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण