डिशहोममा १ वर्षको रिचार्ज गर्दा मञ्जुले जितिन् नगद एक लाख
शुक्रबार, ०४ कात्तिक २०७९, १५ : २०
डिशहोममा १ वर्षको रिचार्ज गर्दा सिन्धुलीको दुधौली नगरपालिका–११ की मञ्जु विश्वकर्माले रु एक लाख जितेकी छन् । हिकोला मिडिया सेन्टरको डिलर अन्तर्गत रहेको डिलर दाइ कृष्ण देवकोटाकोमा उनले एक वर्ष रिचार्ज गरेर उनले लक्की ड्रमा सहभागी हुने अवसर पाएकी थिइन् ।
डिशहोमको तर्फबाट सेल्स अफिसर विजय राज पन्थी र हिकोला मिडिया सेन्टरका प्रोप्राईटर प्रशान्त चौधरीले पुरस्कार रकम हस्तान्तरण गरे । अफरअनुसार १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सकिनेछ । डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाइकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण