देव गुरुङलाई समर्थन गर्दै दुई उम्मेदवारले लिए उम्मेदवारी फिर्ता
आइतबार, १३ कात्तिक २०७९, २१ : ०१
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङका प्रतिनिधि सभाका दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरूले सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
सत्ता गठबन्धनका उम्मेदवार देव गुरुङलाई समर्थन रहेको भन्दै नेपाली कांग्रेस (बि.पी.)का डा। लक्ष्मी कान्त पौडेल र जनता समाजवादी पार्टी (जसपा)का का नरेन्द्र गुरूङले उम्मेदवारी फिर्ता लिएका छन् । गुरुङ नेकपा माओवादी केन्द्रबाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण