सुर्खेत । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको आरोप लगाएका छन्। शुक्रबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका...