भड्किलो प्रचारमाथि आयोगको एक्सन (फोटोफिचर)
बुधबार, २३ कात्तिक २०७९, १५ : ०७
-रोशन पोखरेल
निर्वाचन आयोगले भड्किलो प्रचारप्रसारमा कडाइ गरेको छ । आयोगले जारी गरेको आचारसंहिता विपरीत पर्चा, ब्यानर र पोस्टरहरूको प्रयोगमा आयोगले कडाइ गरेको हो ।
सप्तरीको राजविराजमा सडक, भित्ता र पोलहरुमा टाँसिएका आचारसंहिता विपरीतका प्रचार सामग्रीलाई बुधबार हटाइएको छ । सुरक्षाकर्मीको सहयोगमा ती प्रचार सामग्रीहरू हटाइएको आयोगले जानकारी दिएको छ ।
तस्बिरहरू हेर्नुहोस्-
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण