मन्त्री निधनको शोकमा प्रदेश १ मा बिहीबार सार्वजनिक विदा
बुधबार, २३ कात्तिक २०७९, १६ : ४२
मन्त्रीको निधन भएपछि प्रदेश १ सरकारले बिहीबार सार्वजनिक विदा दिने भएको छ ।
प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थामा भोलि कात्तिक २४ गते सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ ।
मोरङ ३ (क) का प्रदेशसभा सदस्य उम्मेदवारसमेत रहेका मन्त्री थापाको उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण