भीरबाट लडेर गाउँपालिका कर्मचारीको मृत्यु
आइतबार, २७ कात्तिक २०७९, ११ : ५५
खर काट्ने क्रममा भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको सिगास गाउँपालिका-८ की २७ वर्षीय सरस्वती धामी, बोहराको खर काट्ने क्रममा शनिबार लुपुड भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको सिगास गाउँपालिकाका प्रवक्ता अमरसिंह धामीले जानकारी दिए ।
मृतक सिगास गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन् । बैतडीका ठाउँमा महिलाहरू भीरमा खर काट्ने क्रममा ज्यान गुमाउने गरेका छन् । गत साउन यता सात जनाको ज्यान गइसकेको छ । हिउँदमा पशुचौपायालाई खुवाउन खर फागलाबाट काटेर थुप्रो बनाउने चलन छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेजबुल्लाहलाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहन्छ : इजरायल
-
प्रतिनिधि सभाकाे विशेष समयमा कसले के भने ?
-
कर्मचारीहरूलाई छिटो स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालयमै स्वास्थ्य सेवा इकाई सञ्चालन
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण