अछामको कालिका मावि मतदान केन्द्रको गेटमा शङ्कास्पद वस्तु फेला
आइतबार, ०४ मङ्सिर २०७९, ०६ : ५४
अछामको ढकारी गाउँपालिका–२ कालिका मावि मतदान केन्द्रमा शङ्कास्पद वस्तु फेला परेको छ । बिहान ३/४ बजेतिर नै मतदान केन्द्रको गेटमा उक्त शङ्कास्पद बस्तु फेला परेको हो ।
मतदान केन्द्रमा खटिएका प्रहरी सई भानुभक्त जोशीले डिस्पोजको तयारी भइरहेको रातोपाटीलाई जानकारी दिए । डिस्पोजका लागि नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको छ । उनले रातोपाटीसँग भने,‘कसैले तर्साउनका लागि राखेको हुन् सक्छ, राती कति बजे राखियो भन्ने यकिन हुन् सकेन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको १०० दिन ‘अवसर गुमेको दिन’ : नेविसंघ
-
‘फिफाले जुलाईमा अप्रिल फुल मनायो’
-
रास्वपामा दुई कार्यकालको व्यवस्था : बदमासी गरे को–को हुनेछन् फिर्ता ?
-
श्रम शोषणले डाक्टरहरू विदेशिए, भविष्यमा गम्भीर अभाव हुन्छ : सांसद ओली
-
‘चलचित्र विधेयक २०८१’ माथि १२२ वटा संशोधन प्रस्ताव : कुन सांसदले के दिए सुझाव ?
-
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण