सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

‘चलचित्र विधेयक २०८१’ माथि १२२ वटा संशोधन प्रस्ताव : कुन सांसदले के दिए सुझाव ?

सोमबार, २२ असार २०८३, १२ : ५४
सोमबार, २२ असार २०८३

सारांश

  • प्रतिनिधिसभामा छलफलमा रहेको 'चलचित्र विधेयक २०८१' माथि २६ सांसदले १२२ वटा संशोधन प्रस्ताव पेस गरेका छन् ।
  • चलचित्र क्षेत्रलाई 'चलचित्र उद्योग' र चलचित्र जाँच समितिलाई 'चलचित्र वर्गीकरण समिति' नामाकरण गर्न सुझाव दिइएको छ ।
  • खड्ग शाही, निश्कल राई, वासना थापा, सुशीला ढकाल, सन्तोष सुब्बा, रेखाकुमारी यादव, रेणुका काउच, कमल सुवेदी लगायतका सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

काठमाडौँ । चलचित्र क्षेत्रलाई चलचित्र उद्योग र चलचित्र जाँच समितिको नाम चलचित्र वर्गीकरण समिति राख्न सुझाव पेस भएको छ । प्रतिनिधिसभामा छलफलमा रहेको ‘चलचित्र विधेयक २०८१’ माथि विभिन्न २६ सांसदद्वारा १२२ वटा संशोधन प्रस्ताव पेस भएको छ ।

जसमा चलचित्र क्षेत्रलाई ‘चलचित्र उद्योग’ र चलचित्र जाँच समितिको नाम ‘चलचित्र वर्गीकरण समिति’ राख्न सुझाव पेस गरेका हुन् । संशोधन प्रस्ताव पेस गर्ने सांसदहरूमा खड्ग शाही, निश्कल राई, वासना थापा, सुशीला ढकाल, सन्तोष सुब्बा, रेखाकुमारी यादव, रेणुका काउच, कमल सुवेदी रहेका छन् ।

त्यस्तै, सरस्वती लामा, गंगालक्ष्मी अवाल, भिमकुमारी बुढामगर, गुरुप्रसाद बराल, पार्वती विक, मनिष झा, रिमा विश्वकर्मा, समीक्षा बास्कोटा, सुलभ खरेल, गणेश कार्की, अनुश्का श्रेष्ठ, विपिनकुमार यादव, ज्ञानबहादुर शाही, गणेशबहादुर विश्वकर्मा, भूमिका लिम्बु, प्रकाशचन्द्र परियार, रमेश कुमार मल्ल, भूमिका श्रेष्ठल लगायतले पनि संशोधन प्रस्ताव पेस गरेका  छन् ।

यस्ता छन् सुझाव :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप