कर्णालीका सभामुख शाहीले गरे मतदान
आइतबार, ०४ मङ्सिर २०७९, १३ : ४९
कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले मतदान गरेका छन् । आफ्नै गृहपालिका दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर ६ को पाँचला मावि अंगल डाँडामा पुगेर मतदान गरेका हुन् ।
सभामुख शाही यो पटक प्रतिनिधिसभाको प्रमुख दाबेदारमा सिफारिस भएपनि टिकट पाउन सकेनन् । ०७४ मा दैलेख निर्वाचन क्षेत्र २ (ख)बाट उनी प्रदेशसभा सदस्यमा विजयी भएका थिए । सभामुख शाहीले निर्वाचन विगतभन्दा उत्साहपूर्ण रहेको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूद्वारा कर्णालीमा दुर्घटना रोक्ने योजनाका लागि सरकारलाई रुलिङ गर्न माग
-
हालान्ड इंग्ल्यान्डका लागि सबैभन्दा ठुलो खतरा
-
सङ्घीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई
-
भग्नावशेषमा च्यापिएका बाबु र भाइहरूको जीवन बचाउने ती ‘हिरो’ छोरा
-
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
-
‘चंगुल’ भदौ १९ गते रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण