जुम्लामा मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ०५ मङ्सिर २०७९, ०६ : ४४
जुम्लामा मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक बोलाउट भएको छ । बिहान ७ बजेका लागि बैठक बोलाइएको र ११ बजेदेखि सुरु गर्ने गरी तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जुम्लाका सबै मतदान केन्द्रका मतपेटिका सङ्कलन गरेर सदरमुकाम ल्याइसकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हालान्ड इंग्ल्यान्डका लागि सबैभन्दा ठुलो खतरा
-
सङ्घीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई
-
भग्नावशेषमा च्यापिएका बाबु र भाइहरूको जीवन बचाउने ती ‘हिरो’ छोरा
-
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
-
‘चंगुल’ भदौ १९ गते रिलिज हुने
-
‘हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण