गगन थापालाई बधाई दिँदै विश्वप्रकाशले भने–जसलाई मैले प्रधानमन्त्रीमा प्रस्ताव गर्नुछ
मङ्गलबार, ०६ मङ्सिर २०७९, २२ : ०६
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई बधाई दिएका छन् । काठमाडौं ४ बाट उम्मेदवार भइ विजयी हासिल गरेका थापालाई बधाई दिँदै शर्माले बधाई तथा शुभकामना दिएका हुन् ।
उनले थापालाई आगामी प्रधानमन्त्री बनाइनुपर्ने बताउँदै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ ।’ विश्वप्रकाशले यसअघि पनि सार्वजनिक रुपमा थापालाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका थिए ।
शर्मा झापा क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् भने शर्माले पनि अग्रता बनाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण