कर्णालीमा माओवादीले बल्ल खोल्यो खाता, सल्यानका शर्मा भारी मतान्तरले विजयी
बिहीबार, ०८ मङ्सिर २०७९, ०५ : ५२
नेकपा माओवादी केन्द्रले कर्णालीमा बल्ल खाता खोलेको छ । सल्यान (क) बाट माओवादीका भीमप्रकाश शर्मा विजयी भएसँगै माओवादीले प्रदेशमा आफ्नो उपस्थिति जनाएको हो ।
शर्माले एमालेका कुलबहादुर गिरीलाई पराजित गरेका हुन् । उनले गिरीलाई ८ हजार १४ मतान्तरले पराजित गरेका हुन् ।
शर्माले २२ हजार २४३ मत प्राप्त गर्दा एमालेका गिरीले १४ हजार २२५ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै सर्पदंशको उपचार लिने बिरामी
-
साकेलाद्वारा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत
-
स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गादान
-
गोल्डेन बुटको होडमा त्रिपक्षीय भिडन्त: मेसी, एम्बाप्पे र हालान्डबिच कडा प्रतिस्पर्धा
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
-
ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण