सुर्खेत २ (ख) मा पूर्व मन्त्री विष्टलाई सुरुवाती अग्रता
बिहीबार, ०८ मङ्सिर २०७९, ०७ : ५८
सुर्खेत २ (ख) को मतगणना सुरु भएसँगै पहिलो चरणको नतिजा सार्वजनिक भएको छ। जसमा पूर्व मन्त्री एवं माओवादी केन्द्रका विन्दमान विष्टलाई सुरुवाती अग्रता मिलेको छ।
२ हजार ७२१ मतगणन गर्दा विष्टले १ हजार १२९ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका तारकेश्वर गौतमले ७२० मत पाउँदा एकीकृत समाजवादीका मोहन बडुवालले ६३७ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७९ औँ मिनेटमा हालान्डको गोल, नर्वेविरुद्ध ब्राजिल १–० ले पछि
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण