कालीकोटमा महेन्द्र बहादुर शाहीले अग्रता फराकिलो बनाउँदै
बिहीबार, ०८ मङ्सिर २०७९, १४ : १८
कालीकोटमा प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र) का उम्मेदवार महेन्द्रबहादुर शाहीले फराकिलो अग्रता कायम गरेका छन् ।
सुरुवाती चरणमा पछि परेका शाहीले पछिल्लो नतिजा अनुसार अग्रता कायम गरेका हुन् ।
खसेको ४६ हजार ६९९ मतमध्ये हालसम्म ३६ प्रतिशत मतगणना भएको छ । जसमा माओवादी नेता शाहीको पक्षमा १० हजार २५४ मत प्राप्त भएको छ ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र बहादुर शाही ‘नेशनल’ ले ८ हजार ६०५ मत पाएका छन् । दुई शाहीबीचको मतान्तर १ हजार ६४९ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण