हुम्लामा एक हजार मतान्तरले माओवादीका लामाको अग्रता
बिहीबार, ०८ मङ्सिर २०७९, १६ : २४
हुम्लाबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका छिरिङ दमदुल लामाले १ हजार ४९० मतले अग्रता लिएका छन् ।
एमालेका दल रावलले २ हजार ३८३ मत ल्याउँदा माओवादीका लामाले ३ हजार ८७३ मत ल्याएका हुन् ।
सुरुवाति चरणदेखि लामाले अग्रता लिए रहेका छन् । राप्रपाका तेबहादुर रावलले ४० मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण