सुनसरी ३ (२) बाट एमालेका रामदेव यादव विजयी
मङ्गलबार, १३ मङ्सिर २०७९, १८ : १२
सुनसरी क्षेत्र नम्बर ३ (२) बाट नेकपा एमालेका रामदेव यादव प्रदेशसभा सदस्यमा विजयी भएका छन । उनले कांग्रेसका विन्देश्वर यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
रामदेवले १९ हजार ४७९ मत ल्याइ विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी विन्देश्वरले १८ हजार ८९१ मत ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण