सहासको ‘चोट’मा सारिका र विश्व
सोमबार, १७ पुस २०७४, १४ : ५७
काठमाडौं – लोक गीत संगीतमा चिनिएका संगीतकार शाहास भट्ट हुन् । उनै सहासको कर्णप्रिय संगीत रहेको अर्काे लोक गीत ‘चोट’ सार्वजनिक भएको छ ।
गायक कुलेन्द्र बिक र गायिका सिमा चन्दको सुमधुर स्वर रहेको लोक दोहोरी गीत भिडियो सहित सार्वजनिक भएको छ । सन्तोष बाँनियाको शब्द, साहाश भट्टको संगीत तथा लय रहेको गीतमा थेगो राज बर्देवाको रहेको छ ।
गीत माथी आकर्षक भिडियो समेत बनाइएको छ । सेन्टिमेन्टल थिम उठाइएको भिडियोमा सारिका केसी र बिश्व राईको अभिनय देख्न सकिन्छ । भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन् । प्रकाश खड्काको छायाँकन रहेको भिडियो राजेश कुमारले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण