प्रदेश १ लोकसेवा आयोगद्वारा ६०७ स्वास्थ्यकर्मी माग
सोमबार, २६ मङ्सिर २०७९, १२ : ४६
प्रदेश १ लोकसेवा आयोग विराटनगरले स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवाका लागि सहायकस्तर चौथो र पाँचौं तहका (प्राविधिक) ६०७ पदका लागि विज्ञापन आव्हान गरेको छ ।
गोरखापत्र राष्ट्रिय दैनिकमा आज सूचना जारी गर्दै हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब, अनमी, ल्याब असिस्टेनको माग गरेको हो । माग गरिएका पदहरुमा हेल्थ असिस्टेन्ट पाँचौं तहको १७३ जना, पाँचौ तहकै स्टाफ नर्स ३० जना, अहेब चौथो तहका लागि २०२ जना, चौथो तहकै लागि अनमी १९५ जना र ल्याब असिस्टेन्ट चौथो तहका लागि ७ जनाको आवेदन माग गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण