टाटा मोटर्सका कार तथा एसयूभीको सर्भिस अब नैकापबाट पनि
बुधबार, २८ मङ्सिर २०७९, १८ : ५४
टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले अब नैकापबाट पनि “पेसेन्जर“ श्रेणीका गाडीहरूको सेवा (पीभी सर्भिस) सुरुवात गर्ने जानकारी दिएको छ ।
पछिल्लो समय यस श्रेणीका उत्पादनहरूको बजार व्यापक रूपमा विस्तार भइरहेको तथ्यलाई मध्यनजर गर्दै ग्राहकहरूलाई प्रभावकारी एवं उत्कृष्ट ढङ्गले सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले पीभी सर्भिस वर्कसप अझै थप्दै ग्राहक सेवाको विस्तार गर्ने थालनी गरिएको कम्पनीले बताएको छ । यस अन्तर्गत आइसी इन्जिन भएका (इन्धनबाट सञ्चालन हुने) मात्र नभई विद्युतीय (ईभी) दुवै प्रकारका गाडीहरूको मर्मत सम्भार गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण