माओवादी केन्द्रका नेता पुन मंगलबार स्वदेश फर्किने
सोमबार, ०४ पुस २०७९, १२ : २८
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन मंगलबार स्वदेश फर्किने भएका छन् । गत मंसिर १६ गतेदेखि उपचारका लागि चीन गएका उनी मंगलबार स्वदेश फर्किन लागेका हुन् । पुनले चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएको माओवादी केन्द्रका नेता नेता डिपी ढकालले जानकारी दिए ।
उनका अनुसार पुनको स्वास्थ्यमा सुधार देखिएको छ । जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि चीन गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण