बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुधारका काम अघि बढाएको भन्दै वर्षमानले गरे स्वर्णिमको सराहना

काठमाडौँ । पूर्व अर्थमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले अघि सारेको अवधारणाअनुसार आर्थिक सुधारका लागि कदम चालेको भन्दै धन्यवाद...