रुसलाई विभाजन गर्ने प्रयास हुँदैछ : पुटिन
सोमबार, ११ पुस २०७९, १० : ३६
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई ‘विच्छेदन’ गर्ने प्रयास गरेको भन्दै पश्चिमा राष्ट्रको आलोचना गरेका छन् । युक्रेनमा आफ्नो आक्रमणको उद्देश्य ‘रुसी जनतालाई एकताबद्ध गर्ने भएको उनले बताए।
किभको सार्वभौमिकतालाई नजरअन्दाज गर्दै र युक्रेनमा उनको १० महिनाको आक्रमणलाई जायज ठहराउँदै तथा ‘ऐतिहासिक रूस’को अवधारणा प्रयोग गर्दै पुटिनले युक्रेनीहरू र रुसीहरू एउटै व्यक्ति भएको तर्क गरेका छन् ।
पुटिनले एक अन्तर्वार्ताको अंशमा रुसका ‘भूराजनीतिक विपक्षीहरू’ले ऐतिहासिक रुसलाई टुक्राटुक्रा पार्ने लक्ष्य राखेको आरोप लगाएका छन् । ‘विभाजन गर्नुहोस् र जित्नुहोस्, जुन उनीहरूले सधैं पूरा गर्न खोजेका छन् र अझै पनि त्यही गर्न खोजिरहेका छन्’, राष्ट्रपति पुटिनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण