राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारीका लागि दरखास्त
बुधबार, १३ पुस २०७९, ०७ : ०२
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।
बुधबार एक सूचना प्रकाशित गर्दै केन्द्रले करार सेवामा पदपूर्तिका लागि आवेदन माग गरिएको हो । ११ औं देखि छैटौँ तहसम्मका कर्मचारीका लागि आवेदन आह्वान गरिएको छ ।
योग्य उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । रीत नपुर्याइ आएका आवेदनलाई प्रक्रियामा समावेश नगर्ने केन्द्रले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण