अग्निको डिजे गीत ‘र्याट्ट र्याट्ट’ मा सरोज र आभा
बुधबार, १३ पुस २०७९, ०७ : ५५
अग्नि पराजुली र अस्मिता अधिकारीको स्वरमा रहेको नेपाली डिजे गीत ‘¥याट्ट ¥याट्ट’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा सरोज प्रजा र आभा थापाको अभिनय छ ।
ओम कुमारी पराजुलीको प्रस्तुतिमा बनेको यस गीतमा शब्द तथा संगीत गायक पराजुलीको नै रहेको छ । गायक पराजुलीका ‘घायल बन्देउ न’, ‘उर्वशी’ लगायतका गीत चर्चित छन् । डिजे गीतहरु खोज्ने क्रममा नेपाली गीतहरु कम मात्रामा भेटिने भएका कारण यो गीत आफूले बनाएको गायक पराजुलीले बताए ।
दिनेश पराजुलीले छायांकन गरेको भिडियोका सम्पादक बिर बहादुर थारु हुन् । यसलाई सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् भने देव दोर्जे लामाको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण