नेपाल बैंकर एसोसिएसन लुम्बिनीको संयोजकमा नवीन विष्ट चयन
बिहीबार, १४ पुस २०७९, १९ : ४९
नेपाल बैंकर एसोसिएसन (एनबिए) लुम्बिनी प्रदेशको संयोजकमा एनएमबि बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख नवीन विष्ट चयन भएका छन् ।
एशोसियसनको स-संयोजकमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख सुमिर शम्सेर जबरा, एशोसियसनको सदस्य सचिवमा हिमालयन बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख अनुसुया बस्न्यात चयन भएका हुन् ।
यस्तै एशोसिएसनको सदस्यहरूमा प्रभु बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख सुवास कुँवर, नेपाल एसबिआइ बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख शिव दाहाल, नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख सुशील कुमार नेपाल चयन भएका छन् । संयोजकका रूपमा चुनिएका विष्ट डेढ दशकदेखि बैँकिङ्ग क्षेत्रमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण