शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

सुरक्षा घेरा दिएर एक हजार सवारीसाधन गन्तव्यमा

बुधबार, ०९ मङ्सिर २०७२, १० : ०९
बुधबार, ०९ मङ्सिर २०७२
सप्तरी–सप्तरी प्रहरीले सुरक्षा घेरा दिएर गए राति एक हजार सवारीसाधनलाई गन्तव्यमा पु¥याएको छ । पूर्वको सुनसरीमा रोकिराखिएका चार सय ४५ सवारीसाधन र पश्चिमको सिरहामा अलपत्र परेका ४९० सवारीसाधनलाई गन्तव्यमा पु¥याइएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले ए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप