समस्याको समाधान संवादबाटै खोज्नुपर्छ : नेत्री कोइराला
बुधबार, १६ मङ्सिर २०७२, ०८ : ५५
धनगढी– नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले तराई मधेसका समस्या समाधान संवादबाट खोजिनुपर्ने बताए ।
आज धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले पछिल्लो पटक तराई मधेसमा देखिएका समस्या समाधानका लागि आन्दोलन नभई वार्ता उत्तम विकल्प भएको बताए ।
पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्धमा देखिएको चिसोपनप्रति चिन्ता व्यक्त गर्दै उनले नेपाली काँग्रेसको आगामी महाधिवेशनमा आफूले पार्टी सभापति पदमा उम्मेदवारी दिने नदिनेबारे पार्टीका नेता कार्यकर्तासंग सल्लाह, सुझावका आधारमा निर्णय लिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भइसकेको फेला
-
१० बजे १० समाचार : महराले छाडे सक्रिय राजनीति, अख्तियारले बयानमा बोलाएपछि आरजुलाई आपत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण