प्रहरी नायब उपरिक्षक सिलवाल निलम्बित
बुधबार, १६ मङ्सिर २०७२, २२ : ४८
काठमाडौँ– मादक पदार्थ सेवन गरी हुलहुज्जत गरेको आरोपमा महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी नायब उपरीक्षक राजकुमार सिलवाल निलम्बनमा परेका छन् ।
सिलवालले गए राति कमलादीस्थित एक रेस्टुराँमा मादक पदार्थ सेवन गरी होहल्ला गरेका थिए । नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले सिलवाललई अनुसन्धान अवधिभरका लागि निलम्बन गर्ने निर्णय गरिएको जानकारी दिए ।
सिलवाल कार्यरत आयुक्तको कार्यालयले प्रहरी प्रधान कार्यालयमा कारबाहीका लागि पत्र पठाएकामा गृह मन्त्रालयले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भइसकेको फेला
-
१० बजे १० समाचार : महराले छाडे सक्रिय राजनीति, अख्तियारले बयानमा बोलाएपछि आरजुलाई आपत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण