४२ विद्यार्थीलाई चिलिमा पुर्याएर बिचल्ली बनाउने कन्सल्टेन्सी सञ्चालक पक्राउ
बिहीबार, ०७ माघ २०७२, १२ : ००
काठमाडौं– दक्षिण अमेरिकी मुलुक चिलिमा नेपाली विद्यार्थीलाई पठाएर बिचल्ली पारि ठगी गर्ने एक कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको नयाँ वानेश्वरमा रहेको अहेड इनटरनेशनल एजुकेशन नामक कन्सल्टेन्सीका सञ्चालक निरज राईलाई प्रहरीले पक्राउ गरेको हो ।
नयाँ वानेश्वरकै उनले ति विद्यार्थीहरुबाट पार्ट टाईम काम मिलाई दिने र त्यहाबाट अमेरिका,क्यानाडा लगायत युरोपियन देशहरुमा सजिलै भिषा लाग्ने भनि झुठ्ठा आश्वासन दिई विचल्लिमा पारी ठगी गरेको थिए ।
उनको आवस्वासन अनुसार झूटो भएको र आफू ठगिएको थाहा पाएपनि पीडित विद्यार्थीले दिएको उजुरीका आधारमा महानगरिय अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो ।
पिडित विद्यार्थीहरुले ब्राजिलस्थित नेपाली राजदुतावासमार्फत दिएको उजुरी परराष्ट्र मन्त्रालय हुदै अपराध महाशाखासम्म पुगेको थियो ।
महाशाखाले राईलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाईएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण