एनसीसी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता
बुधबार, १३ माघ २०७२, १६ : ५३
काठमाडौं–नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र नेपाल क्लियरिङ्ग हाउस बीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्झौतामा आज हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा एनसीसी बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।
सम्झौता पछि नेपाल क्लियरिङ्ग हाउसले एनसीसी बैंकलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली उपलव्ध गराउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण