१२१ सदस्यीय नयाँ शक्ति निर्माण युवा अभियानको घोषणा (सूचिसहित)
बिहीबार, १४ माघ २०७२, १९ : २०
काठमाडौ – आइतबार अन्तरिम केन्द्रिय परिषदको घोषणा गरेको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अभियानले जनवर्गीय संगठनको समेत घोषणा गर्न थालेको छ । नयाँ शक्ति अभियानले बिहिबार युवा संगठनको घोषणा गरेको हो ।
राजधानीमा नयाँ शक्ति अभियानका दोस्रो तहका नेता देबेन्द्र पौडेललगायतको उपस्थितिमा कमल शाहीको संयोजकत्वमा १२१ सदस्यीय ‘ नयाँ शक्ति निर्माण युवा अभियान अभियान’ को घोषणा गरिएको अभियानले उपलब्ध गराएको विज्ञप्तीमा उल्लेख छ ।
यस्तो छ यीय ‘नयाँ शक्ति निर्माण युवा अभियान अभियान’ मा संलग्नहरुको नामावली
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण