प्रतिबद्धता अनुसार दुई लाख अझै पाएनन् बहिर्गमित लडाकुले
बिहीबार, १४ माघ २०७२, १६ : २८
काठमाडौं – बहिर्गमित जनमुक्त सेना नेपालले सरकारले आफूलाई प्रति लडाकु दिने भनेको दुई लाख रुपैया नदिएर सहमति उल्लंघन गरेको भन्दै सहमति कार्यान्वयनको लागि चौतर्फी दवाव सृजना गर्ने भएको छ । यसकोलागि सस्थाले आगामि फागुन १ गते राजधानीमा राष्ट्रि भेलाको आयोजना गरेको विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै ईन्चार्ज लालचन्द्र विकले राज्यले आफूहरुसँग गरेको सहमति पालना नगरेकोले त्यसका विरुद्ध रणनीति तय गर्न राष्ट्रिय भेला आयोजना गरिएको भन्दै राष्ट्रिय भेला पछि संगठन अझै शसक्त रुपमा अगाडि बढ्ने दावी गरे । संयोजक अर्जुन बुढाथोकीले शान्ति प्रक्रिया निष्कर्समा पुर्याउने सवालमा राज्यले आफूहरुलाई धोका दिएको भन्दै त्यसको शसक्त प्रतिबाद गर्ने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण