शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

उपेन्द्र र अशोकले धोका दिएको भन्दै संघीय समाजवादी फोरमका  ९२ जनाद्वारा पार्टी परित्याग (सूचिसहित)

बिहीबार, १४ माघ २०७२, १६ : ११
बिहीबार, १४ माघ २०७२
 

काठमाडौं– संघीय समाजवादी फोरम नेपालको भातृ संगठन युवा संघ नेपालका संगठन विभाग प्रमुख देब लिम्बू लाबुङ सहित ९२ जनाले पार्टीबाट राजीनामाको घोषणा गरेका छन् ।

पार्टी  गठन हुँदा आफूहरुमा  ठूलो उत्साह रहेको तर  नेतृत्वको पछिल्लो कार्यशैलीले पार्टीनै तहसनहश  हुने देखेपछि  सामुहिक राजीनामा दिएको देब लिम्बू लाबुङले रातोपाटीलाई बताए ।

 उनले पार्टीले सबै समुदायको नेतृत्व गर्छ भन्ने आफूहरुमा  विश्वास रहेको भएपनि  पार्टीलाई मधेसी र केही आदिवासी जनजातिमा सीमित बनाउने प्रपंच गरिएको  समेत आरोप लगाए ।

  अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई लगायतले हुकुमी शैलीले पार्टी चलाएर धोका दिएको  तथा त्यसलाई रोक्न पार्टीभित्र आवाज उठाउँदा पनि सुनुवाई हुन नसकेको असन्तुष्टहरुको भनाई छ ।

राजीनामा दिनेहरुको नामावली यसप्रकार छः

१) देब लिम्बू लाबुङ,सङघीय युवा संघ, नेपाल, संगठन विभाग प्रमुख तथा युवा लिम्बुवान इन्चार्ज

२) जीवनसिंगक लिम्बू (युवा केन्द्रीय सदस्य तथा पार्टीका प्रदेश सदस्य झापा )

३) आशिष खतिवडा (युवा केन्द्रीय सदस्य मोरङ )

४) सविना ताजपुरिया (युवा केन्द्रीय सदस्य झापा )

५) खगेन लवा लिम्बू (पाँचथर युवा जिल्ला अध्यक्ष )

६) सान्ता चेम्जोङ (मोरङ जिल्ला उपाध्यक्ष युवा)

७) प्रविन पन्धाक लिम्बू (पुर्व जिल्ला उपाध्यक्ष तथा प्रदेश सदस्य युवा झापा)

८) आकाश ढकाल (झापा क्षेत्र नम्बर ५ उपाध्यक्ष)

९) राज कुमारी जवेगु(महिला बिभाग प्रमुख पाँचथर )

१०) रमेश चौलागाईं (ललितपुर जिल्ला सदस्य युवा )

११) समीर केसी (ललितपुर जिल्ला सदस्य युवा)

१२) प्रकाश लिम्बू इजाम (ताप्लेजुङ सदस्य )

१३) कबिता राई (झापा सदस्य )

१४) बिमल लिम्बू (झापा सदस्य )

१५) मनिशा राई (पाँचथर)

१६) मनिता मेङगुयङ(पाँचथर)

१७) टीका राई(पाँचथर)

१८) राजेन्द्र राई (पाँचथर)

२०) रजनि सेलिङ (पाँचथर)

२१) हेम कुमार सेलिङ(पाँचथर )

२२) वीर बहादुर सेलिङ (पाँचथर )

२३) रिस्ता नुगो (पाँचथर )

२४) खगेन्द्र नुगो(पाँचथर )

२५) धन कुमार माबो(पाँचथर )

२६)जीवन सिवा (पाँचथर )

२७) सुनिता सेलिङ(पाँचथर )

२८)अमरित मेङग्युङ(पाँचथर )

२९) जीवन राई (पाँचथर)

३०) प्रकाश राई (ईलाम )

३१) मिलन गुरुङ (गोर्खा)

३२) सन्तोष भण्डारी (सर्लाही )

३२) याम अधिकारी (सर्लाही)

३३) सन्तोष गुरुङ (गोर्खा )

३४) सनिष श्रेष्ठ (काठमाडौ )

३५) नवीन श्रेष्ठ “

३६) बिकास महर्जन “

३७) बिमल महर्जन “

३८)भुवन थापा मगर( सर्लाही )

३९) प्रेम गुरुङ (चितवन )

४०) सबिन बिश्वकर्म( सोलुखुम्बु)

४१) भिम विश्वकर्मा (खाँदबारी )

४२) रोशन बदैवा( मोरङ)

४३) सन्तोष श्रेष्ठ (तनहु)

४४) दिनेश राई (ईलाम)

४५) प्रितम राई (ईलाम)

४६) बिनद गौचन (झापा )

४७) अम मगर( चितवन )

४८) दल प्रसाद राई (मोरङ)

४९)दिपेश लिम्बू (झापा)

५०)रमेश चौलागाईं( झापा )

५१) संजिब श्रेष्ठ( भोजपुर )

५२)मान बहादुर आचार्य (भरतपुर महानगरपालिका ९)

५३)विशाल थापा (हाल मलेसिया घर सर्लाही)

५४)राहुल राजवंशी (झापा )

५५)सुषमा राई (झापा )

५६)रविन राजवंशी (झापा सदस्य )

५७)दिपक राजवंशी (झापा सदस्य )

५८)सुजन लिम्बू (झापा सदस्य )

५९)देब राज साह (झापा सदस्य )

६०)बदुर उदिन (झापा जिल्ला सदस्य )

६१) माधव भुजेल (नुवाकोट सदस्य )

६२)प्रकाश भुजेल “ “

६३)जयन बहादुर भुजेल “ “

६४)देब सिलुवाल “ “

६५)सपन ढङगल “ “

६६)युमेश बरदेवा “ “

६७)अमन बस्नेत “ “

६८)सन्तोष थापा “ “

६९)रोज थापा “ “

७०)राम भक्त प्रजापति “ “

७१)सविन बुढाथोकी “ “

७२)केशब श्रेष्ठ “ “

७३)दिपक दाहाल “ “

७४)रमेश राणा मगर “ ““

७५)सुब राणा मगर “ “

७६)सागर लामा “ “

७७)राजु लामा “ “

७८)गम बहादुर तामाङ “““ “

७९)बिजय पाण्डे “ “

८०)श्याम ढुङगाना “ “

८१)गोकर्ण तिवारी “ “

८२)सुजन बाँस्कोटा ( काठमाडौं )

८३)अनिल बाँस्कोटा “ “

८४)दिपेन राई (झापा क्षेत्रिय सदस्य)

८५) राजेश ठाकुर( झापा)

८६)बिमल ताज पुरिया (झापा )

८७)माया लिम्बू (झापा )

८८)दिपिका लिम्बू (झापा)

८९)पद्मा राई (झापा )

९०)कमल राई (झापा)

९१)दिलु सुब्बा ( झापा )

९२) अरुण राई ( झापा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप