६० वर्षीय बृद्ध पाँच किलो चरेससहित पक्राउ
बिहीबार, १४ माघ २०७२, १९ : ११
जाजरकोट – जाजरकोटमा दुई जना पाँच किलो ३ सय ग्राम चरेससहित पक्राउ परेका छन् । विहिवार ४ वजे जिल्ला प्रहरी कार्यालय जाजरकोट र प्रहरी चौकी छेडाबाट संयुक्तरुपमा खटिइएको विशेष प्रहरी टोलीले सुर्खेत घोरेटा गाविस २ बस्ने बर्ष ५४ को रिके खत्री र बजेडीचौर – ५ बस्ने बर्ष ६० को भद्रबहादुर सिंहलाई सिमा–९ स्यापी जंगलमा पक्राउ गरेको हो । जाजरकोट र सुर्खेत जिल्लाको सिमानामा पर्ने सिमा–९ स्यापी जंगलमा ५ किलो ३०० ग्राम लागु औषध (चरेश) कालो झोलामा बोकी जाजरकोटदेखि सुर्खेततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याईएको प्रहरीको सूचना व्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण