खानाको स्वाद बदल्ने चम्चाको आविस्कार (भिडियो)
बिहीबार, १४ माघ २०७२, २० : १६
के तपाईलाई थाहा छ विद्युतले हाम्रो खानाको स्वादमा फरकपना ल्याउन सक्छ ? जापानी अनुसन्धानकर्ताहरुले यस्तो आविस्कार गरेका छन्, जसले अब खानाको स्वादमा परिवर्तन ल्याउन सक्छ । टोकियो मेइजी युनिभर्सिटीका हिरोमी नाकामुराका अनुसार यो प्रविधी विशेष परिकार तयार गर्नका लागि निकै उपयोगी हुन्छ । ब्लड प्रेसरको समस्या भएका बिरामीहरु लो साल्ट डाइटमा गएर पनि खानाको उस्तै स्वाद लिन सक्छन् । यस मेसिनको प्रयोगपछि तपाईको खानामा जति धेरै नुन हालेपनि फरक पर्दैन । यसले नूनलाई तपाईको आवश्यकताअनुसार कम गरिदिन्छ । यो मेसिनको प्रयोग सन् २०१२ मा पहिलो पटक अमेरिकाको टेक्सासमा गरिएको थियो । यसरी स्वाद बदल्ने चम्चामा ९ भोल्टको ब्याट्री जडान गरिएको हुन्छ जसले करेन्ट लाग्ने खतरा पनि हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण