कैट्रिनाले स्विकारिनन् ब्रेकअपको हल्ला
शुक्रबार, १५ माघ २०७२, १९ : ३३
नयाँदिल्ली–मुम्बईमा एक अन्तर्राष्ट्रिय ब्यूटी प्रोडक्टको लन्चिङ कार्यक्रममा कैट्रिना कैफ यस ब्रान्डको नयाँ लिप कलर रेन्जको लन्च गर्न उपस्थित भइन् । यस क्रममा भारतीय मिडियाले उनलाई रणवीरसँगको ब्रेकअपका विषयमा सोधे । तर कैट्रिनाले न त ब्रेकअपको हल्ला स्विकार गरिन् न अस्विकार नै ।
उनले भनिन्–‘यदी हामी पब्लिक फिगर हौँ भने हाम्रो खबर त आइ नै रहन्छ ।’ यस इभेन्टमा कैट्रिना सेतो कपडामा देखिएकी थिइन् । नयाँ गेटअपमा कैट्रिनालाई राजकुमारी जस्तै देखिएको भारतीय मिडियाले जनएका छन् । चाडैँ नै अभिषेक कपूरको रोमान्टिक फिल्म ‘फितूर’ प्रदर्शनमा आउँदैछ । चलचित्रमा कैट्रिना कैफ र आत्दिय रायको प्रमुख भूमिका छ । यो चलचित्र १२ फेब्रुअरीमा प्रदर्शनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण