सन्निलाई मनपर्ने क्रिकेटर सचिन
शनिबार, १६ माघ २०७२, ०९ : २१
नयाँदिल्ली – सन्नी लियोनलाई आफूलाई मनपर्ने क्रिकेटर को भनेर सोधिएको छ । फिल्म मस्तीजादेको प्रमोशनको क्रममा उनलाई यस्तो प्रश्न गरिएको हो । फिल्म प्रमोशनको कार्यक्रममा पुगेकी सन्नी एकछिन मौन नै रहिन् ।
केही समयपछि सन्निले सचिन तेन्डुल्कर ‘गुड लुकिङ’ क्रिकेटर बताइन् । उनले सचिनको नाम लिनासाथ कार्यक्रममा उनीसँगै गएका वीर दासले आफूलाई मन पर्ने क्रिकेटर त विराट कोहली भन्दै सुनाए । सन्निले भनिन्, ‘सचिन आफ्नो मन पर्ने क्रिकेटर हुन् । सचिन नै मेरो फेबरेट क्रिकेटर हुन् ।’
जनवरी २९ शुक्रबार रिलिज भएको मस्तिाजादे सन्नीको सेक्स कमेडी एडल्ड फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण