भारत लगेर युवती बेच्न खोज्ने दुईविरुद्ध मुद्दा
आइतबार, १७ माघ २०७२, १० : ४१
पथरी (मोरङ) - भारत लगेर युवती बिक्री गर्न खोज्ने दुई जनाविरुद्ध प्रहरीले मानव बेचबिखन विरुद्धको मुद्दा दर्ता गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गङ्गाप्रसाद पौडेलका अनुसार मोरङको बेलबारी–११ का ३३ वर्षीय वासुदेव राई र सुनसरीको इटहरी–६ का ३१ वर्षीय कैलाश पोख्रेललाई मानव बेचबिखन विरुद्धको मुद्दा चलाइएको हो । प्रहरीले शनिबार विराटनगर २० स्थित हुलास मेटल नजिकै रहेको नेपाल–भारत सिमानाको टिकुलिया बस्तीबाट बिक्रीका लागि नेपाली युवतीलाई भारत लैजान खोज्ने दुई जनालाई पक्राउ गरेको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण