सुनको मुल्यमा सामान्य गिरावट
आइतबार, १७ माघ २०७२, ११ : ४९
काठमाडौं– साताको पहिलो दिन आइतबारको कारोबारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार प्रतितोला ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा एक सय रुपैयाँले घटेर ५१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५० हजार ९ सय ५० रुपैयाँमा कारोबार भैरहेको संघले जनाएको छ ।
नेपाल सुन चांदी व्यवसायी संघले आज आइतबारको कारोबारमा सुनको मूल्य प्रति १० ग्राम ४३ हजार ८ सय ९५ रुपैया कायम गरेको छ भने प्रति १० तेजावी सुनको मूल्य प्रति १० ग्राम ४३ हजार ६ सय ८० रुपैयाँ कायम गरेको छ । त्यस्तै चांदी प्रति १० ग्रामको ५ सय ९१ रुपियाँ ५० पैसा कायम गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण