लोडसेडिङ फेरि बढ्यो, अब सातामा ९३ घन्टा बत्ती नआउने (तालिकासहित)
सोमबार, १८ माघ २०७२, १६ : ३९
काठमाडौं–नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय फेरि बढाएको छ। आजदेखि लागू हुने गरी प्राधिकरणले सातामा ९३ घन्टा लोडसेडिङ हुने जनाएको छ ।
प्रणालीमा लोड अत्याधिक बृद्धि, नदीहरुमा पानीको जलस्तर घट्नेक्रम तीब्र रहेको तथा भारतबाट थप विद्युत आयात गर्न केहि दिन लाग्ने भएकाले लोडसेडिङ बढाउनुपरेको प्रधिकरणले जनाएको छ ।
यसअघि प्राधिकरणले सातामा ८४ घण्टा लोडसेडिङ गर्दै आएको थियो ।
तालिका हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण