टयाक्टर दुर्घटनमा एकको मृत्यू, दुई घाईते
सोमबार, १८ माघ २०७२, १६ : ४५
जाजरकोट – सोमवार दिउँसो मटेलावाट जाजरकोट सदरमुकाम आउँदै गरेको भे १ त ४८१६ नम्वरको टयाक्टर भेरीमालीका नगरपालीका ४ वोहरामा दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ ।
दुई घाईते भएका छन् । भेरीमालीका ४ वोहराका १७ वर्षीय प्रेम चन्दको मृत्यू भएको छ भने वोहराकै १७ वर्षीय खिमवहादुर मल्ल र वडा नं ६ गंगटियाका २१ वर्षीय गंगवहादुर लुहार घाईते भएको प्रहरीले वताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण