शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

राजधानीको कोटेश्वरमा बसले किचेर एकको ज्यान गयो

मङ्गलबार, १९ माघ २०७२, १२ : ०२
मङ्गलबार, १९ माघ २०७२

काठमाडौं– राजधानीको कोटेश्वरमा बसले किचेर एक विद्यार्थीको ज्यान गएको छ । मंगलबार बिहान बा २ ख ७९८४ नम्बरको बसले किचेर जेम्स कलेजका विद्यार्थी श्रीजन ढकालको ज्यान गएको प्रहरीले जनाएको छ । सोहि बसमा यात्रारत उनी बसबाट ओर्लिने क्रममा लड्न पुगि पछाडिको पांग्राले किचिएका थिए । दुर्घटनालगत्तै बस चालक फरार रहेका छन् भने बसलाई भने महानगरीय प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप