एन. बी. इन्सुरेन्सकेन्द्रीय कार्यालय स्थानान्तरण
काठमाडौं–एनबी ईन्सुरेन्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय शान्तमार्ग, कमलादी, काठमाडौंबाट नक्शाल स्थित नारायणचौरमा स्थानान्तरण भएको छ । उक्त समारोहमा कम्पनीका प्रमुख लगानीकर्ताहरु, बैंक, वित्तीय संस्थाका प्रतिनीधिहरु तथा बीमा कम्पनीका प्रमुखहरु लगायत विभिन्न क्षेत्रका महानुभावहरुको उपस्थिती थियो ।
उक्त कार्यक्रममा कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले चालु आ.ब.को दोश्रो त्रैमासिक सम्ममा रु.१० करोड भन्दा बढी बीमाशुल्क आर्जन गर्न सफल भएको र बन्द रहेका सबै शाखा तथा सम्पर्क कार्यालयहरुलाई क्रमश खोली बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण महानुभावहरुसंग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्न व्यवस्थापन प्रतिवद्ध रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण