मेरो पक्षमा देशव्यापीरुपमा नै जनलहर आइरहेको छ : उपसभापति पौडेल
बुधबार, २० माघ २०७२, २१ : १४
दमौली– नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले काँग्रेसको तेह्रौँ महाधिवेशनमा पार्टी सभापतिमा आफूलाई उठ्नका लागि देशव्यापीरुपमा नै जनलहर आइरहेको बताएका छन् ।
गृह जिल्ला तनहुँमा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा आज उनले आफूले सभापतिमा उम्मेदवारी दिने भएकाले सहयोग गर्न जिल्लाका कार्यकर्तालाई आग्रह गरे ।
तेह्रौँ महाधिवेशनबाट पार्टीभित्रको गुटउपगुटको राजनीति अन्त्य हुने उनको भनाइ थियो ।
“मैले सभापतिमा उम्मेदवारी दिँदैछु मलाई सहयोग गर्ने गरी काठमाडौँ आउनुहोस” नेता पौडेलले भने । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण