बेवारिसे अवस्थामा रहेको लाखौँको इन्धन बरामद
बिहीबार, २१ माघ २०७२, १० : ३८
लहान– प्रहरीले सिरहा सदरमुकामको विभिन्न स्थानबाट बेवारिसे अवस्थामा रहेको लाखौँ मूल्य बराबरको इन्धन बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले हिजो विभिन्न स्थानबाट रु दुई लाखभन्दा बढी मूल्य बराबरको पेट्रोल, मट्टीतेल र डिजेल बरामद गरेको हो ।
सिरहा नगरपालिकाको वडा नं ३ र ७ बाट ५८ वटा ड्रममा रहेको दुई हजार ५९५ लिटर पेट्रोल, २४० लिटर मट्टीतेल र छवटा ड्रममा रहेको ३०० लिटर डिजेल बरामद गरेको जिप्रकाले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण