एभरेष्ट बैंकले गोरखाका भुकम्प प्रभाबित स्कुलका बाल बालिकाहरुलाई न्यानो कपडा तथा खाद्यान्न बितरण गर्दै
बिहीबार, २१ माघ २०७२, १३ : १६
काठमाडौं–एभरेष्ट बैंकले गोरखाका भुकम्प प्रभाबित स्कुलका लगभग १२०० बाल बालिकाहरुलाई न्यानो कपडा तथा खाद्यान्न बितरण गरेको छ ।
राहत प्राप्त गर्ने विद्यालयहरुमा गोरखाको श्री ईभरग्रिन मसेल आवासिय विद्यालय, श्री वौद्घ हिमाल ऐकेडेमि, श्री काल रात्री माध्यामिक विद्यालय र श्री प्रभात किरण माध्यामिक विद्यालय रहेका छन् । यो कार्यक्रम बैंकले पहिले नै घोषणा गरि सकेको राहत प्याकेज अन्तर्गत रहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण