महिला बडी बिल्डर जसले पुरुषलाई समेत दिन्छिन् मात
सोमबार, १० फागुन २०७२, १६ : ०१
सोल – दक्षिण कोरियाकी एक महिला बडी बिल्डर इन्टरनेटमा निकै चर्चामा रहेकी छिन् । उनी सुगठित शरीरको फोटो समाजिक सञ्जाल इन्सटाग्राममा सेयर गछिन्, जसलाई मनपराउने हजारौं रहेका छन । ३१ वर्षीया येओन वू झी नाम गरेकी यी महिलाको शरीर पुरुषलाई पनि मात दिने खालको छ । उनले बडी बिल्डिङमा कयौं उपाधि पनि जितेकी छिन् । ५ फिट ७ इन्च उचाइ रहेकी उनले आर्नोल्ड क्लासिक युरोप फिजिक च्याम्पियन्सप २०१३ को उपाधि समेत जितिसकेकी छिन् ।
पुरुषको जस्तै शरीर बनाएकोमा धेरैले नकारात्मक टिप्पणी गर्ने गरेको भए पनि उनले त्यसलाई कुनै वास्ता नगर्ने बताउँछिन् । स्लिम बन्नका लागि होडबाजी गर्नेलाई पनि उनी अरुको पछाडि दौडिनुभन्दा आफ्नो मनको कुरा सुन्न सुझाव दिन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण